Thursday 19 January 2012

aba nepalmai online sinema education


डिसीनेपाल डटकम संवाददाता - अब नेपालमै सिनेमा अनलाइन एजुकेसन सञ्चालन हुने भएको छ । मेरोसिनेमा डटकम र हलिउड निर्देशक फिलिप ब्लूम बिच यस्तो शिक्षा सञ्चालनका लागि साझेदारी भएपछि नेपालमा सिनेमा अनलाइन एजुकेशन सञ्चालन हुने पक्का भएको हो ।

मेरोसिनेमाले गरेको प्रस्तावलाई ब्लूमले स्वीकारेपछि नेपालमा सेनामा शिक्षा सञ्चालन हुने भएको हो । सिनेमा अनलाइन एजुकेसन सञ्चालनका लागि मेरोसिनेमाले ब्लूमले तयार पारेका सिनेमाको छायाङकन, समीक्षा र त्यसका लागि आधारभूत पक्षलाई अध्ययन गरी केही सातापछि नै नेपाली भाषामा प्रकाशन गर्दै जाने जनाएको
छ ।

वलिउड सिनेमा जगतमा दुई दसक बढी समय खर्चेका ब्लूमले सिनेमा जगतमा गतिलो परिचय स्थापित गरेका छन् । उनले लामा र छोटा गरी विभिन्न सिनेमााको सम्पादन, निर्देशन र छायांकन गर्दै आएका छन् । थोरै बजेटमा सिनेमा निर्माण गर्ने देखि डिजिटल सिनेम्याट्रोग्राफिमा समेत ब्लूमले पाँचवर्षभन्दा बढी समय खर्चिसकेका छन् । यसरी लामो समय सिनेमा संसारमा संलग्न व्यक्तिसँगको सहकार्यमा मेरो सिनेमाले नेपालमा सिनेमा अनलाइन एजुकेशन सञ्चालन गर्न लागेको हो । from dcnepal.com


 
facebook Comments

Other Comments - Total ( 0 )
Don't have a facebook account, post your comments here
Full Name
Email Address
Website
Comment
380
(Enter the verification code)

 View More Archive News »


No comments:

Post a Comment

daily television shows Recent the news/bollywood/the other
Recent Nepali Movies Recent Hindi Movies