Friday 25 May 2012

letest news & headline News & dailyLatest Nepali Videos सभासदलालाई दबाब दिन जुटे महिला


काठमाडौं , जेष्ठ १३ - शान्ति र संविधानका लागि महिला दबाब अभियानले जेठ १४ भित्रै संविधान जारी गर्न दबाब दिँदै राजधानीमा बृहत् र्‍याली निकालेको छ । राजधानीमा कार्यरत एक हजार महिला अधिकारकर्मी एकजुट भएर लैंगिक मैत्री संविधान निर्माण गर्न सभासदलाई दबाब दिएका हुन् ।

No comments:

Post a Comment

daily television shows Recent the news/bollywood/the other
Recent Nepali Movies Recent Hindi Movies