Friday, 25 May 2012
Latest Nepali Headline News & daily Video News संविधानसभा भवन वरपर हिँड्न सर्वसाधारणलाई निषेध
सर्वोच्च अदालतले संविधानसभाको म्याद
थप्न नमिल्ने आदेश गरेपछि कुनै अप्रिय घटना हुन नदिन प्रहरीले संविधानसभा
भवनसँग जोडिएको परिधिमा हिँड्न सर्वसाधारणलाई निषेध गरेको छ। संविधानसभा
भवन सँग नजोडिएको फुटपाथलाई खाली गराइ पैदल यात्रीलाई हिँड्नको लागि सहज
बनाइएको संविधानसभा भवन स्थलको सुरक्षा जिम्मेवारी सम्हालेका एसपी वसन्त
पन्तले जानकारी दिनुभयो।frm dc
Labels:
kaliwood news
Subscribe to:
Post Comments (Atom)
daily television shows | Recent the news/bollywood/the other |
---|
No comments:
Post a Comment