Friday 25 May 2012

Latest Nepali Headline News & daily Video ट्याक्टर दुर्घटना हुँदा २ महिलाको मृत्‍यु

धादिङमा ट्याक्टर दुर्घटना हुँदा २ महिलाको मृत्‍यु भएको छ भने चालक सहित अन्य ४ जना घाइते भएका छन्। मृतकको पहिचान खुल्न नसकेको र घाइतेहरुको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। मलेखु तर्फ जादै गरेको ना ३ च ८३०७ नम्बरको ट्याक्टर जोगीमारा ९ लालटीन बजारमा दुर्घटना भएको थियो। डिसीनेपाल

No comments:

Post a Comment

daily television shows Recent the news/bollywood/the other
Recent Nepali Movies Recent Hindi Movies