Friday 25 May 2012

Latest Nepali Headline News & daily Video अष्ट्रेलियन राजदुतद्वारा ट्राफिकलाई १५ लाख रुपैया बराबरको चस्मा प्रदान

अष्ट्रेलियन राजदुत सुसन ग्रेसले ट्राफिक प्रहरीले धुँवा र ध्वनी प्रदुषणको सामना गर्नु पर्ने भएको भन्दै शुक्रबार तिलगंगा आँखा अस्पतालमा भएको कार्यक्रममा ट्राफिक प्रहरीका लागि १३ सय आधुनिक चस्मा प्रदान गर्नु भएको छ। राजदुत सुसन ग्रेसले १५ लाख रुपैया बराबरका चस्मा प्रहरी नायव उपरिक्षक (डिआईजी) गणेश राईलाई प्रदान गर्नु भएको हो। frm डिसीनेपाल

No comments:

Post a Comment

daily television shows Recent the news/bollywood/the other
Recent Nepali Movies Recent Hindi Movies